ट्रम्पको क्युबालाई चेतावनी : सम्झौता गर, नत्र गम्भीर नतिजा भोग्न तयार रहनु

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल ‘सम्झौता गर्न’ वा गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिएका छन् । भेनेजुएलाबाट क्युबा जाने तेल र पैसाको प्रवाह अब रोकिने भन्दै उनले यस्तो चेतावनी दिएका हुन् । गत ३ जनवरीमा अमेरिकी सेनाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई राजधानी काराकसबाट एक कारबाहीका क्रममा नियन्त्रणमा लिएपछि ट्रम्पको ध्यान अब…