काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीन दिनपछि घटेर बन्द भएको हो। बुधबार नेप्से परिसूचक ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६.३३ अंक, फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अंक घटेको छ। आज १३ वटै उपसमूहको परिसूचक घटेको…