भारतको उत्तर प्रदेशस्थित लखीमपुर खीरी जिल्लामा सामाजिक सञ्जालका लागि रिल्स बनाउने विषयमा भएको विवादले श्रीमान् को ज्यान गएको घटना सार्वजनिक भएको छ। भीरा थाना क्षेत्रअन्तर्गत पल्हनापुर गाउँका २८ वर्षीय पंकज कुमारको विवाह भएको चार महिना मात्रै भएको थियो। प्रहरीका अनुसार श्रीमती रोशनीसँग सामाजिक सञ्जालमा रिल्स बनाउने विषयलाई लिएर उनीहरूबीच पटक–पटक विवाद हुने गरेको थियो। दुईदिन…