काठमाडौं । संघिय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने निर्णयबाट सरकार पछि हटेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले मंगलवार प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ता गर्ने बताए । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई…