काठमाडौं। सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने चौतर्फी दबाबपछि सरकारले यो निर्णय गरेको हो । सम्भवतः यसै महिनाको अन्तिमसम्म सबै मन्त्रीहरूले मन्त्रिपरिषद्को कार्यालयमा विवरण बुझाई सक्नेछन् । उक्त निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।…