ओखलढुंगा कांग्रेसबाट चारजनाको नाम सिफारिस, कसले बाजी मार्ला ?

काठमाडौं । मंसिर ४ गतेको चुनावी सरगर्मीसँगै क्षेत्र र जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउने कामले तीब्रता पाएको छ । यसै मेसोमा ओखलढुंगा कांग्रेसले प्रतिनिधिसभामा चारजनाको नाम सिफारिस गरेको छ । प्रदीपकुमार सुनुवारको नाम एक नम्बरमा सिफारिस भएको छ भने दुई नम्बरमा रामहरि खतिवडा, तेस्रो नम्बरमा खिलानाथ दाहाल र चौथोमा बालकृष्ण दाहालको नाम सिफारिस…