एजेन्सी । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय अभ्यास खेल आज हुँदैछ । यो खेल दिउँसो पौने १ बजे हुनेछ । यसअघि हिजो भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २…