ह्याम्सको छतमा दुर्घटनाबाट जोगियो हेलिकप्टर

काठमाडौं । धुम्बाराहीरस्थित ह्याम्स अस्पतालको छतमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटना हुनबाट जोगिएको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि दुर्घटना हुनबाट जोगिएको हो । घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।  ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । घटनाका…