टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

काठमाडौँ । सिरिया र टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । गएको सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २० हजार जना नाघेको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये झण्डै १५ हजार जना टर्कीका रहेका छन् । अझै पनि केही मानिस जीवितै भेटिने आसामा उद्धारकर्ताले कठ्याङ्ग्रिँदो…