अब प्रधानमन्त्री हुने गरी अभियान चलाउछौं : रवि

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउने बताएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । “अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौँ , म जेल परे पनि रास्वपा अघि बढ्छ,” उनले भने, “म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ ।” लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने…