राज्यले उद्योगी व्यवसायीको संरक्षण नगरे देश समृद्ध हुँदैन: दीपक बोहरा

भैरहवा । पूर्व मन्त्री दीपक बोहोराले उद्योगी व्यवसायीको संरक्षण र प्रवर्द्धन नगरेसम्म देश समृद्ध नहुने बताएका छन् । सरकारकै नीतिमा चल्ने उद्योग व्यवसाय सरकार नै उनीहरूको विरुद्धमा चलेकोले अहिले देशमा संकट आइपरेको उनले बताए । बैंकले जथाभावी व्याज बढाउनु, अति आवश्यक बस्तुहरुको आयातमा कडाई गर्नु, स्वदेशी उत्पादनलाई बढावा दिनुको साटो सरकार नै चोरी तस्करी गराउनमा…