एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गर्ने, देशका ५५ सभालाई ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेले मंगलबार (भोली) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी…