सभामुख चुन्ने अघिल्लो दिन चिनियाँ राजदूत पुगे ओली निवासमा

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चुन्ने अघिल्लो दिन नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । एमालेले सभामुख पदकालागि देवराज घिमिरेलाई उम्मेदवार बनाएकै दिन ओलीलाई भेट्न राजदूत सोङ बालकोटस्थित ओली निवास पुगेका हुन् । ओलीसंग भेट गर्नु पूर्व सोङले आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि…