लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । बुधबार राति न्युकासल युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई र म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हराएका हुन् । तालिकाको तेस्रो स्थानमा रहेको न्युकासल युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई ५–१ ले हराएको हो । वेष्ट ह्यामको मैदानमा भएको खेलमा न्यूक्यासलको जितमा कलुम विल्सन र जोइलिन्टनले समान…