काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल विरुद्ध भियतनामले अग्रता लिएको छ । दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गरेकी हुन् । यस्तै ३६ औं मिनेटमा भियतनामले पेनाल्टीमार्फत गोल गरेको छ । यस्तै ३७ औं मिनेटमा नेपालले आत्मघाती गोल गरेको छ…