थप ८६८ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको हो । ३ हजार ६१४ नमूनाको पीसीआर र ३ हजार ९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये…