मलाई विश्वास छ, अहिको गठबन्धन टुट्दैन: कांग्रेस प्रवक्ता महत

चितवन । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महतले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनबीच तालमेल हुने बताए । उनले स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको बताए । स्थानीय…