समानुपातिकतर्फको चारवटा प्रदेशको मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चारवटा प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ । आयोगको मुद्रण शाखाका अनुसार प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको मतपत्र छपाइ सकिएको छ । आयोगले प्रदेश नम्बर १ को लागि ३८ लाख १३ हजार, मधेस प्रदेशका लागि…