काठमाडौं । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले डेङ्गी सङ्क्रमणको प्रकोपलाई राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि द्रुतगतिको कार्य योजना बनाउन पनि महाशाखाले मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्ला दिनमा डेङ्गीको सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ । हिजो सम्म देशभर १७ हजार ४ सय ९४…