काठमाडौँ । सात्तारुढ दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधि सभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी राणालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधि सभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकतर्फ राख्ने तयारी भएको हो । कांग्रेसका एक पदाधिकारीका…