गुल्मी । गुल्मीमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी महिलाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु गरिएको छ । आइतबार हातमा टेप लगाएको, खुट्टा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा मुसिकोट नगरपालिका–७ वामी निवासी ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको थियो । घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने भन्दै भैरहवाबाट तालिम प्राप्त…