सेयर बजार आज बन्द

काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ। सरकारले क्रिसमसकाे अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएकाे हाे ।  अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।