यस्तो छ चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको नेपाल भ्रमण कार्यक्रम

काठमाडौं । चीनको नेशनल पिपुल्स कंग्रेसका सभामुख ली चाङ्सु सोमबारदेखि तीन दिने नेपाल भ्रमणमा आउँदैछन्। उनी चिनियाँ विशेष विमानबाट ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली दिउँसो ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्। उनलाई त्रिभुवन विमानस्थलमा सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहितले स्वागत गर्ने छन्। संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार उनको भ्रमणमा…