सांसदको शपथ नलिएका महेन्द्रराय सिंहदरबारकाे बैठकमा

काठमाडौं । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा सहभागी नभएको महेन्द्रराय यादव नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा देखापरेका छन् ।  नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको र हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णयलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा राय देखिएका हुन । सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेकाे बैठकमा उनी सहभागी भएका हुन्…