काठमाडौं । ‘जेनजी’को प्रदर्शनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरीमाथि हत्या प्रयास गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई नियन्त्रणमा लिएको हो। उनीमाथि प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ। प्रदर्शनमा सहभागी युवाले महाराजगन्जमा कार्यरत प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गर्ने…