सुदनलाई ऋचाको सुझाव : तलब खाऊ, घुस नखाऊ

काठमाडौं । अभिनेत्री ऋचा शर्माले रास्वपाका सांसद सुदन गुरुङलाई तलब खान सुझाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै तलब खान र घुस नखान सुझाएकी हुन् । उनले लेखेकी छन्, ‘तलब त खाऊ न हौ खाऊ ! घुस पो नखाऊ ! ठेक्का पट्टा पो नगर ! खाने मात्र हैन मस्तै बजाइदेऊ तलब र सुविधा…