काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनमा कारागारबाट फरार भएका बलात्कार र बाल यौन दुराचार मुद्दाका २ अमेरिकी कैदी पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा अमेरिकाका ७० वर्षीय मिचेल नोर्म्यान टेलर र ४० वर्षका जेसोन ल्लोडी मोडी रहेका छन । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । टेलर कास्की…