मानवीय सहायताका लागि अमेरिकालाई पत्र लेखिएको हो, सैन्य गठबन्धनका लागि होइन: प्रधानसेनापति

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले भुकम्पको अप्ठयारो स्थिति सामना गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन् । अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्वीकार गर्दै प्रधानसेनापति शर्माले सो पत्रमा सैन्य एलाइयन्स नलेखिएको पनि जनाएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै प्रधानसेनापति शर्माले सार्वजनिक भएको १० बुँदे फरम्याट…