प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा लोसपा दर्ता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निर्वाचन आयोगमा दर्ता गरिएको छ। निर्वाचन प्रयोजनका लागि बिहीबार दिउँसो लोसपाले आयोगमा दर्ता गरिएको हो। लोसपाका नेता केशव झाले निर्वाचन प्रयोजनका निम्ति लोसपा नेपालले आयोगमा दल दर्ता गरेको जानकारी दिए। उनका अनुसार लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ।  ४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन)देखि आउँदो…