मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो । यो नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।