पोखरा म्याराथनको विजेताले ५ लाख पाउने

पोखरा । ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते आयोजना हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाए ।  पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुस्कार…