एआईजी केसीलाई सिआईबीको जिम्मेवारी

काठमाडौं । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान गरेका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुखको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले केसीलाई सिआईबीको जिम्मेवारी दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । तत्कालीन सिआईबी प्रमुख चन्द्रकुबेर प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सिआईबी…