एमाले महाधिवेशनः भोट हाल्न एकै व्यक्तिलाई ९ मिनेटदेखि २ घण्टासम्म समय

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान जारी छ । एमालेको ११औं महाधिवेशनअन्तर्गत आज पाँचौं दिन हो । काठमाडौंको भृकुटीमण्डपमा भएको मतदानमा ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए । उनले मतदान गर्न छिटोमा ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म लगाएर…