कतारमा आप्रवासी कामदारलाई विदा दिँदै घर पठाइँदै

दाेहा । कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खालि गर्न दबाव दिइएको छ । कामदारलाई विदामा बस्न दबाव दिइएपछि विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानयी बासिन्दा र कामदारहरुले शनिबार बताएका छन् । नोभेम्बर २० देखि प्रतियोगिता सुरु हुँदैछ ।…