न्यून खाद्यान्न उत्पादन हुँदा आयातकै भर

सुर्खेत । सुर्खेतका ९० प्रतिशत नागरिक कृषिमा आश्रित रहेको पाइएको छ । २०७८ को जनगणना अनुसार अधिकांश मुगाली परम्परागत कृषि पेसामै निर्भर रहेको पाइएको छ ।  भारी मात्रामा गरिएको मेहनतबाट उत्पादन भएको अन्नले ४ महिना खाना नपुग्ने अवस्था रहेको छ ।  छायानाथ रारा नगरपालिका–५ का हरिबहादु बुढाले बाली लगाए पनि वर्षको एक पटकमात्र उत्पादन हुन्छ…