काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आजपनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । यस्तै सांसद् प्रेम सुवालले “विनियोजन विधेयक, २०७९…