मोटो ‘श’ मसालबाट चित्रबहादुर केसी र मोहनविक्रम सिंह निष्कासित

काठमाडौं । नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ । विशेष महाधिवेशनका निर्णय बिहीबार बुटवलमा सार्वजनिक गर्दै पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको पत्रकार सम्मेलनमा बताइएको हो । विशेष महाधिवेशनले सन्तबहादुर नेपालीलाई नेकपा मशालको महासचिव…