संघीयतापछिका दुई निर्वाचनको लेखाजोखा : कांग्रेसलाई फाइदा, चार पार्टीको उदय, एक विघटन

काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा प्रवेश गरेको थियो । संघीयता लागूभएपछि नेपालमा  दुईवटा निर्वाचन सम्पन्न भएका छन् ।   प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा र  विसं. २०७९ मंसिर ४ गते गरी प्रदेश तथा…