त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) देशको पुरानो ऐतिहासिक विमानस्थल हो । टिआइए सञ्चालनमा आएको करिब ७० वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । मुलुकभित्र तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् । करिब २८ वर्षदेखि चर्चामा रहेको निजगढ…