आफ्नै घरमा आगो लगाएर श्रीमति मार्न खोज्ने पक्राउ

दाङ । तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्केर घरमा आगो लगाउँदा एक महिला घाइते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका-९ बेलुवानिवासी उज्जवल श्रेष्ठले पेट्रोल छर्केर घरमा आगो लगाउँदा उनकी श्रीमति २८ वर्षीया माया श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । घाईते श्रेष्ठको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रेष्ठकी श्रीमतिले आफूलाई पेट्रोल छर्केर मार्न…