काठमाडौं । नेपाल पर्यटन व्यवसायी संघ (नाटो) मा विश्वेश श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । राजधानीमा आज भएको बार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आगामी तीन वर्षका लागि चयन गरिएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रुपेश जोशी, द्वितीय उपाध्यक्षमा डम्बर पराजुली, तृतीय उपाध्यक्ष शिबेश श्रेष्ठ, चौथो उपाध्यक्ष…