रुस-अमेरिका वार्ता ‘फलदायी’

वासिङ्टन । मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबिच उच्चस्तरीय वार्ता सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दूत किरिल दिमित्रीभले अमेरिकी वार्ताकारसँग भएको भेटलाई ‘फलदायी’ भएको बताउनुभएको छ । इरान युद्ध सुरु भएपछि मस्को र वासिङ्टनबिच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो । फ्लोरिडामा भएको उक्त छलफलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वैश्विक दूत…