कम्बोडियाको रक्षा मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा थाई सेनाले कम्बोडियाको सार्वभौम क्षेत्रमा गहिरो प्रवेश गर्दै आफ्नो आक्रमणलाई चौथो सैन्य क्षेत्रमा थप विस्तार गरेको आरोप लगाएको छ । मन्त्रालयकाअनुसार थाई सेनाले उत्तरपश्चिमी सिम रीप प्रान्तमा हवाई आक्रमणलाई विस्तार गरेको छ । थाई सेनाले एफ–१६ लडाकु विमान प्रयोग गरी सोमवार बिहान १० बजे स्थानीय समयमा विस्थापित नागरिक…