काठमाडौं । नेप्लिज फेसन होमले किड क्विन नेपाल आयोजना गर्ने भएको छ । असोज २९ गते राजधानीमा हुने १८औं संस्करणकोे प्रतियोगिताका लागि ९ देखि १४ वर्षसम्मका २५ बालिकाले ट्यालेन्ट शोमा प्रतिभा प्रदर्शन गरिसकेका छन् । ट्यालेन्ट शोमा बालिकाले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितामा सुबारिया श्रेष्ठ, प्रार्थना बज्राचार्य, ममता श्रेष्ठ,…