काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने अनुशासन आयोगको सिफारिसले सचिवालय बैठकमा प्रवेश नै पाएन। सोमबार जारी सचिवालय बैठकमा स्थायी कमिटी सदस्य भुसालसँग स्पष्टीकरण सोध्नेसम्बन्धी अनुशासन आयोगको सिफारिसको बारेमा छलफल नै नभएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । सो विषयमा कुनै छलफल नभएको र एजेण्डा नै नरहेको उनले बताए । कतिपय…