सर्वोच्चले खारेज गर्यो कमल थापाको रिट, गाई चुनाव चिन्ह नपाउने

काठमाडौं । सार्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको रिट खारेज गरेको छ। आफ्नो पार्टीले गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले दिएको रिट मंगलबार खारेज हुने फैसला सर्वोच्चले सुनाएको हो । यससँगै अब कमल थापाले गाई चुनाव चिन्ह पाउने बाटो बन्द भएको छ । गाई चुनाव चिह्नमाथिको थापाको…