संसदमा सांसद चौधरीले भनिन्: मन मिलेसम्म ‘लभ’, नमिलेपछि ‘बलात्कार’

काठमाडौं । सांसदहरूले यौन हिंसा घटनामा दोषी उम्कन नहुने र निर्दोषले सजाय भोग्ने अवस्था सृजना नहुने गरी कानुन बनाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी भएका सांसदहरुले पीडक उम्कन नपाउने गरी हदम्याद राखिनुपर्ने र पुरुष पनि पीडित बनेका घटनालाई मध्यनजर गरेर कानुन बनाउनुपर्ने सुझाव…