नेकपा एसको घोषणापत्र: निर्वाचन प्रणाली सुधारमा जोड (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाललगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । अहिलेको निर्वाचन…