प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठक आज बस्दैछन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक सुरू हुने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाको बैठक पनि आजै…