काठमाडौं । जुम्ली (परिवर्तित नाम) को घर जुम्ला हो । उमेर १७ वर्ष १० महिना १५ दिन । ५ चैत २०७७ को रात रजस्वला भएर गोठमा थिइन् । उनको पहिलेदेखि नै गाउँका प्रकाश रावतसँग माया प्रेमका कुरा हुन्थ्यो । ५ चैतमा पनि प्रकाश उनलाई भेट्न गोठमै आए । उनी रातिको ११ बाजेतिर गोठमा आएका थिए…